एसिया कप २०२३ : नेपालका खेलसहित सम्पूर्ण जानकारी

एसिया कप २०२३ : नेपालका खेलसहित सम्पूर्ण जानकारी

मालारानी खबर सोमबार, भदौ ११, २०८०

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ सुरु हुन अब दुई दिन बाँकी छ। प्रतियोगितामा नेपालले पहिलो पटक सहभागी जनाउँदैछ। एसिया कपको अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानमा छ।…