रेसुङ्गामा रोपाईजात्राको बिदा

रेसुङ्गामा रोपाईजात्राको बिदा

सुशील पन्थी बिहिबार, भदौ २१, २०८०

गुल्मी,२१ भदौ ।  रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रालगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको…