शनिबार, बैशाख २६, २०८२  
भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड

भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड

मालारानी खबर सोमबार, माघ २७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दवाव वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् । आयोगको ३४ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले कसुर र कसुरदार…

किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?

किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?

मालारानी खबर सोमबार, माघ २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसमा सोमबार सहभागी भएनन् । पूर्व निर्धारित कार्यक्रममा सहभागी नभएपछि प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा भइरहेको छ । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा…

संसद्का दुवै सदनको बैठक बस्दै, के के छन् कार्यसूची ?

संसद्का दुवै सदनको बैठक बस्दै, के के छन् कार्यसूची ?

मालारानी खबर आइतबार, माघ २६, २०८१

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्टिऔं…

दिल्ली चुनाव: केजरीवाल र सिसोदियापछि आम आदमी पार्टीको अर्को हार

दिल्ली चुनाव: केजरीवाल र सिसोदियापछि आम आदमी पार्टीको अर्को हार

मालारानी खबर शनिबार, माघ २५, २०८१

काठमाडौँ । दिल्लीको पटपडगंज सिटमा पनि आम आदमी पार्टीका उम्मेदवार अवध ओझा पराजित भएका छन्। भातरीय सञ्चारमाध्यमका अनुसार यहाँ भाजपाका रवीन्द्र सिंह नेगीले चुनाव जितेका हुन्। हारपछि अवध ओझाले भने, ‘जनताले मलाई सम्मान दिएका छन्…

ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली

ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएका हौँ : प्रधानमन्त्री ओली

मालारानी खबर शनिबार, माघ २५, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् । शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन…

अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ

अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ

मालारानी खबर शनिबार, माघ २५, २०८१

रामपुर । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा…

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव

मालारानी खबर शनिबार, माघ २५, २०८१

आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि…

सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा

सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा

मालारानी खबर बुधबार, माघ २२, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।…

रबिको बयान सकियो, थुनछेक बहसको तयारी

रबिको बयान सकियो, थुनछेक बहसको तयारी

मालारानी खबर बुधबार, माघ २२, २०८१

चितवन । चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए । न्यायाधीश दयाराम ढकालको इजलासमा…

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

मालारानी खबर मङ्गलबार, माघ ०७, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार…