राेल्पा काे रुन्टीगढी गाउँ पालिका मा एक शिक्षक द्वारा स्थानिय मजदुर गरिब माथि कुटपिट

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

राेल्पा काे  रुन्टीगढी गाउँ पालिका मा एक शिक्षक द्वारा  स्थानिय मजदुर  गरिब माथि कुटपिट

तेज वीर बि .सी राेल्पा
असार १

राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. ७ मा एक शिक्षक द्वारा स्थानिय बिरामी मजदुर गरिब भुपेन्द्र खड्का माथि कुटपिट भएकाे छ ।राेल्पा हाेलेरी महेन्द्र मा. वि का शिक्षक रेशम बुढाथोकीले राजनीति गरेर मजदुर माथि कुटपिट गरकाे भन्ने पिडित काे भनाई छ । पिडितले गत चुनावमा शिक्षक द्वारा नेपाली काङ्ग्रेस लाई भाेट दिन दबाब संगै घर घेराउ कुटपिट जस्ता घृणित कार्य गर्दै व्यक्तिको स्वतन्त्रताको काे हनन गर्दै दबाब मा राख्न खाेजिएका थिए र अहिले पनि सत्ता काे अाड्मा कुटपिट तथा अभद्र व्यवहार समेत गरकाे पिडित काे भनाइ छ । शिक्षक रेशम बुढाथोकी नेपाली काङ्ग्रेस निकट निवर्तमान शिक्षक संघ रुन्टीढी सभापति समेत रहेकाे देखिएकाे छ । पीडितले इलाका प्रहरी कार्यलय हाेलेरी मा छलफलकाे लागि निवेदन दिएका छन । प्रहरी संग बुझ्दा त्यस्ताे कुनै शरीरमा चाेट पटक नदेखिएको भन्ने अाएकाे छ ।हामी छल फलमै रहेकाे हाेलेरी इलाका प्रहरी कार्यलय का इनिस्पेक्टर मधुसूदन विश्वकर्मा ले बताउनुभएको छ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो