१८ वटा निर्माण कम्पनी परे कालोसूचीमा (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। कार्यालयले मँगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नका लागि लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई…