गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

मालारानी खबर आइतबार, भदौ १७, २०८०

१७ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए…