शनिबार, बैशाख २६, २०८२  
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

मालारानी खबर आइतबार, माघ २६, २०८१

सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महाेत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा  नष्ट भएको छ । महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको…

तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै

तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै

मालारानी खबर आइतबार, माघ २६, २०८१

खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ…

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

मालारानी खबर मङ्गलबार, माघ ०७, २०८१

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको हो । मूल्यवृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १…

६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार : निर्यात ३१ प्रतिशतले बढ्यो

६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार : निर्यात ३१ प्रतिशतले बढ्यो

मालारानी खबर सोमबार, माघ ०६, २०८१

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको मुख्य आर्थिक सूचक सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका अनुसार ६ महिनाको अवधिमा नौ खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ । अघिल्लो वर्ष…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मालारानी खबर बिहिबार, कार्तिक ०७, २०८१

काठमाडौं।पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको…

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली

मालारानी खबर बुधबार, भदौ २५, २०८१

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका…

१२७ अंकले बढ्यो सेयर बजार, १३ अर्बको कारोबार

१२७ अंकले बढ्यो सेयर बजार, १३ अर्बको कारोबार

मालारानी खबर सोमबार, भदौ १६, २०८१

काठमाडौँ।सेयर बजार ९नेप्से०मा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७।२५ अङ्कले बढेर २८२३।२५ विन्दुमा पुगेको छ ।सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९…

नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

सुशील पन्थी सोमबार, भदौ १६, २०८१

काठमाठडौँ । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२…

गुल्मीमा एक वर्षमा एक सय ५९ साना उद्योग बन्द

गुल्मीमा एक वर्षमा एक सय ५९ साना उद्योग बन्द

मालारानी खबर बिहिबार, साउन ३०, २०८१

गुल्मी । गुल्मी जिल्लामा उद्योग व्यवसाय दर्ता घटदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द हुनेको संख्या बढ्दै गएको छ । जसले गर्दा राजस्व संकलनमा पनि…

९ वर्षमा ३ हजार १ सय सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन थपियो

९ वर्षमा ३ हजार १ सय सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन थपियो

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

काठमाडौं । नेपालको विद्युत् प्रसारण प्रणालीमा बिगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा…