गणित र विज्ञान शिक्षकको खडेरी ।
रोल्पा।देविमन्दिर माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ रोल्पाले ५ भाद्र २०८१ म तेश्रो पटक शिक्षक पदपूर्तीका लागी विज्ञापन गर्यो । संघीय अनुदान कोटवाट तलव भत्ता पाउने गरी उसले त्यस अघि २ पटक विज्ञापन गरिसकेको थियो । गणित विषयमा…