नेपालले दोस्रो विकेट गुमायो, भीम सार्की ७ रनमै आउट
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका…