गुल्मीमा मापसे गरि आफ्नै छाेराबाट बुबाकाे कुटपिट

गुल्मीमा मापसे गरि आफ्नै छाेराबाट बुबाकाे कुटपिट

मालारानी खबर आइतबार, भदौ १६, २०८०

गुल्मी । गुल्मीमा मापसे गरि आफ्नै छाेराले बुबाको कुटपिट गरेका छन् । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका-२ झिरबासका ६० वर्षीय टीकाबहादुर घर्तीमगरलाई आफ्नै छाेरा ३२ वर्षीय नगेन्द्र घर्तीमगरले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक…