मनाङ केन्द्रबिन्दु भएर भूकम्प

सोमबार, फागुन ०४, २०८१ मा प्रकाशित

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । मनाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको थियो ।

बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८ म्याग्निच्युड रहेको थियो । यसअघि, माघ १० गते जुम्ला केन्द्रबिन्दु ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो