सुशील पन्थी,गुल्मी । गुल्मीकाे रेसुंगा नगरपालिका वडा नं ७ अर्जुन डाडाकाे बनमा एक जना पुरुष मृत्यु अवस्थामा फेला परेका छन। जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नं ७ भुजेल खर्क निवासी चेतमान चुँदारा मृत्य अवस्थामा फेला परेका हुन।
उनी डाेरीमा पासाे लगाई मृत्य अवस्थामा फेला परेका हुन। उनी घरबाट हराएकाे ३७ दिनमा मृत्य अवस्थामा फेला परेका हुन।उनी अन्दाजी ६२ बर्षका रहेकाे बताईएकाे छ।
उनी घरबाट मंसिर १ गते घरबाट हिडेका थिए।







