गुल्मीमा एक पुरूषकाे शव फेला

आइतबार, पुष ०७, २०८० मा प्रकाशित

गुल्मीमा एक पुरूषकाे शव फेला

सुशील पन्थी,गुल्मी । गुल्मीकाे रेसुंगा नगरपालिका वडा नं ७ अर्जुन डाडाकाे बनमा एक जना पुरुष मृत्यु अवस्थामा फेला परेका छन। जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नं ७ भुजेल खर्क निवासी चेतमान चुँदारा मृत्य अवस्थामा फेला परेका हुन।

उनी डाेरीमा पासाे लगाई मृत्य अवस्थामा फेला परेका हुन। उनी घरबाट हराएकाे ३७ दिनमा मृत्य अवस्थामा फेला परेका हुन।उनी अन्दाजी ६२ बर्षका रहेकाे बताईएकाे छ।

उनी घरबाट मंसिर १ गते घरबाट हिडेका थिए।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो