नेकपा अध्यक्ष ओलीसँग राजदूतको भेटवार्ता

बुधबार, माघ १७, २०७९ मा प्रकाशित

नेकपा अध्यक्ष ओलीसँग राजदूतको भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरिन् ।

सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उनीहरूबीच भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो