बाग्लुङमा एक युवकद्वारा आत्मदाहको प्रयास

बुधबार, माघ १७, २०७९ मा प्रकाशित

बाग्लुङमा एक युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौं । नेपालमा आत्मदाहको घटना बढ्दै गइरहेको छ । बाग्लुङमा आज एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको खुलेको छ । घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए।

उनको हाल धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

 

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो