विश्व रेडक्रस दिवसको अबसरमा जुनियर रेडक्रस सरकल द्धारा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।

सोमबार, बैशाख २४, २०८० मा प्रकाशित

विश्व रेडक्रस दिवसको अबसरमा  जुनियर रेडक्रस सरकल द्धारा  जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।

विश्व रेडक्रस दिवसको अबसरमा श्री रेसुङा माध्यमिक बिधालयका जुनियर रेडक्रस सरकलले जिल्ला अस्पतालमा
रहेका बिरामीहरुलाई फलफुल बितरण गरेकाे छ । जुनियर रेडक्रस सरकलका सचिव सुजन पाण्डेले जानकारी दिनुभएको हाे । जा हेनरी डिउनाकाे जन्मदिनको अबसरमा
याे कार्यक्रम गरिएको हाे ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो