५ दिने पब्लिक स्पिकिङ ट्रेनिङ आज देखि देविनगरमा सुरुवात

बिहिबार, असोज ११, २०८० मा प्रकाशित

५ दिने पब्लिक स्पिकिङ ट्रेनिङ आज देखि देविनगरमा सुरुवात

११ बुटवल । विग वाउन्स इभेन्ट एण्ड ट्रेनिङले विगतमा जस्तै अहिले पनि ५ दिने पब्लिक स्पिकिङ ट्रेनिङ आज देखि देविनगरम स्थित आर्टिक वुल्फ मा सुरुवात गरेको छ । यस तालिम लिइ सकेपछि व्याक्ती मासको अगाडि आफ्नो मनको कुरा सजिलै प्रस्तुत गर्न सक्नेछन । पब्लिक स्पिकिङ ट्रेनिङ भन्नाले मासको अगाडि बोल्नु मात्र नभइ आफ्नो बोलिले नेतृत्व र व्याक्तित्व पनि सुधार गर्दै जानू हो ।

यस तालिमले विभिन्न विधामा जिवनमा सफलता प्रप्त गर्न मद्दत गर्दछ । यस तालिम लिनको लागि कुनै निश्चित उमेर समुह आवश्यक पर्दैन मात्र सिक्न चाहाने हुटहुटि आवश्यक पर्दछ भन्ने कुरा यस सस्थाका प्रबन्ध निर्देशक जि डि शिखरले बताउनु भएको छ साथै यस किसिमका ट्रेनिङ अहिलेको अवस्थामा धेरै आवश्यक रहेको र खास गरि युवा पिडिलाइ आश्यकता रहेको बहाउनु भएको छ ।

आज पहिलो दिनको कार्यक्रम भएको हुदा सम्पुर्ण सहभागिको परिचय साथै कार्यक्रम को उध्यश्य , महत्व र माइन्सेट माथी वुस्तृत छलफल भएको थियो ।

कार्यक्रम मा २० जनाको सहभागिता रहेको थियो। साथै
मानिसहरुमा सिक्न चाहाने इक्छा देख्दा हामी हर्षित भएको जानकारी यस कार्यक्रम का कार्यक्रम समयोजक सम्राट बन्जाडेले जानकारी दिनुभएको थियो ।

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो