गुल्मी देखि नेपहपको श्रीपेच सम्म सचिन पोख्रेल (Mc Scope)

शनिबार, भदौ ०७, २०८१ मा प्रकाशित

गुल्मी देखि नेपहपको  श्रीपेच सम्म सचिन पोख्रेल (Mc Scope)

सुशील पन्थी , गुल्मी 

पहाडी जिल्ला जहाँ हिप हप र्याप प्याट्रनको गीतहरु बिरलै सूनिन्छ.!
विशेष त लेक,बेसी मेला पात गर्दा गाउँ घरमा लोक दोहोरी गीतहरु नै धेरै गुन्जिन्छन..!! आफ्नो प्यासनलाई पच्छ्याउदै गुल्मीका सचिन पोख्रेल (Mc Scope) भने अहिले नेपहपको श्रीपेचमा आफ्नो गीतहरु सुनाउदै Girish Khatiwada, Manash Ghale, Dong (जज) हरुको मन जित्न सफल भएका छन.!!
उनी अहिले टप २१ मा पुगेकाछन..!!

अगाडि बढनको लागि सचिनलाई भोटको खाचो!!
भोट गर्नको लागि OSR Connect App अथवा गुगलमा osrconnect.com मा गई Nephop को Shreepech खोलेर
contestant no 15 मा भोट गर्नु पर्ने हुन्छ..!!

सचिन पोख्रेल एबम गुल्मीको पहिचानको लागि भोट गरौ..!!
भोटिङ लाईन शुक्रबार राती ११ बजे देखी सोमबार बिहान १० बजे सम्म खुल्ला रहने छ !!

उक्त कार्यक्रम भने Kantipur television अथवा Youtube/ OSR Digital मा हेर्न सकिनेछ!!

सचिन पोख्रेल लाई बधाई एबम धेरै धेरै शुभकामना..!!

  • पन्थी मालारानी खबर डट कमका समाचार डेक्स हुन् । प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9842930858 फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो