बिहिबार, जेठ २०, २०८३  
मनाङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

मालारानी खबर सोमबार, फागुन ०४, २०८१

काठमाडौँ । मनाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको भ्रका भन्ने ठाउँमा रहेको थियो । बिहान ८ बजेर २२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ३.८…

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको थप उपचार हुने

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको थप उपचार हुने

मालारानी खबर सोमबार, फागुन ०४, २०८१

काठमाडौं । पोखरा महोत्सव २०२५ को उद्घाटनको क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीसंगै घाइते भएको पोखरा महानगर प्रमुख धनराज आचार्यको डिस्चार्जका लागि भने समय लाग्ने अस्पतालले…

दैलेखमा चोरीको सुनका गहना बिक्रीमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, दुई किशोर पक्राउ

दैलेखमा चोरीको सुनका गहना बिक्रीमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या, दुई किशोर पक्राउ

मालारानी खबर सोमबार, फागुन ०४, २०८१

सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ । दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई दैलेख प्रहरीले…

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

मालारानी खबर आइतबार, फागुन ०३, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम…

तेह्र लाख किशोरीलाई लगाइयो  एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार

मालारानी खबर आइतबार, फागुन ०३, २०८१

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको…

घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु

घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु

मालारानी खबर आइतबार, फागुन ०३, २०८१

रुपन्देही । बर्दियाको मधुवन नगरपालिका–९ स्थित भाटचोकमा शनिवार साँझ करिब ७ बजे चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको मृत्यु भएको छ। घटनाको समयमा बालक आँगनमा खेलिरहेको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका…

कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

मालारानी खबर शुक्रबार, फागुन ०१, २०८१

बुटवल-१० मा रहेकाे कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे हाे । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरि विद्यालय व्यवस्थापन…

एक सय बढी फरार प्रतिवादी पक्राउ

एक सय बढी फरार प्रतिवादी पक्राउ

मालारानी खबर शुक्रबार, फागुन ०१, २०८१

दाङ,२ फागुन । दाङमा प्रहरीले एक महिनाको अवधिमा सय बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय १३ जना प्रतिवादीलाई माघ महिनामा पक्राउ गरेको जिल्ला प्रहरी…

मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान

मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान

मालारानी खबर शुक्रबार, फागुन ०१, २०८१

काठमाडौं । मानव अधिकार आयोगले नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान थालेको छ । नेपाल बाल स्रंगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रितासिंह वैद्यको संलग्नता रहेको, तर सत्ता र शक्तिको आडमा उनीमाथि मुद्दा…

जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश

जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश

मालारानी खबर बिहिबार, माघ ३०, २०८१

काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन अर्को आदेश जारी गरेको छ। माओवादीको नेतृत्व रहेका विभिन्न स्थानीय तहका सरकारले जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिन थालेपछि सर्वोच्चले यो आदेश जारी गरेको हो। गत माघ…