शुक्रबार, जेठ २१, २०८३  
विश्वको दोस्रो ठूलो हीरा भेटियो

विश्वको दोस्रो ठूलो हीरा भेटियो

मालारानी खबर शुक्रबार, भदौ ०६, २०८१

काठमाडौँ ।विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६ क्यारेटको कुलिनन…

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम बिस्फोट गराउने दुई जना पक्राउ

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम बिस्फोट गराउने दुई जना पक्राउ

मालारानी खबर बिहिबार, भदौ ०५, २०८१

दाङ। दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सुतली बम पड्काएर भाग्न खोज्ने दुइ जना पक्राउ परेका छन । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी…

सहकर्मीमाथि जबरजस्ती गर्न खोज्ने रेडियोका स्टेसन म्यानेजर पक्राउ

सहकर्मीमाथि जबरजस्ती गर्न खोज्ने रेडियोका स्टेसन म्यानेजर पक्राउ

मालारानी खबर बिहिबार, भदौ ०५, २०८१

रुपन्देही– रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ। कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल…

आफ्नै घरमा डोजर लगाएर लमहीका नगर प्रमुखले गरे सडक बिस्तारको सुरुवात

आफ्नै घरमा डोजर लगाएर लमहीका नगर प्रमुखले गरे सडक बिस्तारको सुरुवात

मालारानी खबर बुधबार, भदौ ०४, २०८१

लमही ।लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही कोइलाबास सडक फराकिलो गराउने अभियानको सुरुवात गरेका छन् । बुधबार प्रहरी प्रशासनलाई साक्षी राखेर उक्त सडक खण्डमा रहेको आफ्नो घरमा डोजर लगाएर कामको थालनी गरेका हुन् ।…

बाढी, पहिरो लगायतका विपद्‍मा परी अहिलेसम्म १९३ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी अहिलेसम्म १९३ जनाको मृत्यु

मालारानी खबर बुधबार, भदौ ०४, २०८१

काठमाडौं ।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३…

गुल्मीमा एक वर्षमा एक सय ५९ साना उद्योग बन्द

गुल्मीमा एक वर्षमा एक सय ५९ साना उद्योग बन्द

मालारानी खबर बिहिबार, साउन ३०, २०८१

गुल्मी । गुल्मी जिल्लामा उद्योग व्यवसाय दर्ता घटदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द हुनेको संख्या बढ्दै गएको छ । जसले गर्दा राजस्व संकलनमा पनि…

गुल्मीको मुसिकोटमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

गुल्मीको मुसिकोटमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

सुशील पन्थी मङ्गलबार, साउन २१, २०८१

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ बिसौनामा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । स्थानीय बिष्णु बि.क र हुकुम बि.कको घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरिँदा ४ जनाको घटनास्थलमै…

इस्माका गर्भवती महिला भिडियो एक्सरेका लागि तम्घास जानुपर्ने बाध्यता हट्याे

इस्माका गर्भवती महिला भिडियो एक्सरेका लागि तम्घास जानुपर्ने बाध्यता हट्याे

मालारानी खबर आइतबार, असार ०२, २०८१

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका नागरिक अब भिडियो एक्सरे सेवा लिनकाे लागि तम्घास जानुपर्ने बाध्यता हटेको  । गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले  शुक्रबार गाउँपालिकाकाे वडा नम्बर ५ रजस्थलमा भिडियो एक्सरे मेसिन शुभारम्भ गरेका छन् ।…

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

मालारानी खबर शुक्रबार, जेठ १०, २०८१

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय…

सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

मालारानी खबर बुधबार, जेठ ०८, २०८१

काठमाडौं ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । महासंघका अध्यक्ष…