नेकपा सत्यवती गाउँपालिका वडा नं. १ को प्रथम सम्मेलन, सेक्रेटरीमा बिष्णु निर्वाचित
साउन २८ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको जिल्ला सम्मेलन र ९ औं महाधिवेशन नजिकिदै गइरहेको बेला सत्यवती गाउँपालिका वडा नं. १ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कमरेड विष्णुुको नेतृत्वमा २१ सदस्यीय वडा…




