एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगितामा २५ राष्ट्रको सहभागिता पक्का

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगितामा २५ राष्ट्रको सहभागिता पक्का

काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ‘५५औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीको विषयमा जानकारी दिएको हो ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो