काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

सोमबार, भदौ ०९, २०८१ मा प्रकाशित

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

काठमाडौं- काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक जनाको हत्या भएको छ ।

आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ । बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो