पाल्पामा स्कुटर डिभाइडरमा ठोक्किंदा चालकको मृत्यु

सोमबार, भदौ १६, २०८१ मा प्रकाशित

पाल्पामा स्कुटर डिभाइडरमा ठोक्किंदा चालकको मृत्यु

पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका(१० कालिगण्डकी करिडोरमा लु ४४ प २४३१ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।दुर्घटनामा रामपुर( १० का ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दलेबाट रामटार जाँदै गरेको स्कुटर आफैँ अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण स्कुटर दुर्घटनामा परेको प्रहरीको अनुमान छ।र डिभाइडरमा ठोक्किंदा चालकको मृत्यु

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो