सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

आइतबार, माघ २६, २०८१ मा प्रकाशित

सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महाेत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा  नष्ट भएको छ । महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको समान पूर्णरुपमा  नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएको छ ।

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो