जनपत्रकार सङ्गठन नेपाल गुल्मीको संयोजकमा मालारानी खबर संचालक खत्री चयन
साउन १३ गुल्मी –नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल गुल्मीको तेस्रो पुर्ण बैठकले मालारानी खबर अनलाइन पत्रीकाका संचालक दिपेन्द्र खत्रीलाई संयोजकमा चयन गरेको छ । बिहिवार जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न बैठकले संयोजक खत्रीको…



