गुल्मी २ मा झाँक्रीलाई सहज बन्दै,एमाले प्रदेश कमिटी सदस्य गौतमले खुलेरै सहयोग गर्ने !
कात्तिक २० गुल्मी ।गुल्मी २ कि प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई एमालेजन बाटै राहत मिलेको छ । उनलाई नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्…











