समाजसेवी के.सी द्वारा हरितालिका तीजको शुभकामना

आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

समाजसेवी के.सी द्वारा हरितालिका तीजको शुभकामना

सामाजिक सद्भावसहितको नारीहरुको महान् पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दछु।

तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना।।

 

  • मिलन के .सी
  •  के. सी मोबाईल इलेक्ट्रोनिक्स रेमिट एन्ड विविध सेवा
  • हाल दक्षिण कोरिया सोउल

  • मालारानी खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई mkbr336@gmail.com मा पठाउन वा ९७४९७८५६४३/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो