सोमबार, जेठ १७, २०८३  

यो दसैँमा पनि उडेन गुल्मीबाट विमान

रेसुङ्गा, २४ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा हुन सकेन ।विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड…

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो : अध्ययन प्रतिवेदन

सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्यो : अध्ययन प्रतिवेदन

मालारानी खबर बिहिबार, असोज १२, २०७९

कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, श्रोता र पाठक घट्न थालेका छन् । सञ्चार विज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव दुई, रेडियोका स्रोता…

बुढीगण्डकी ८ वर्षमा बनाउँछौँ 

बुढीगण्डकी ८ वर्षमा बनाउँछौँ 

मालारानी खबर बिहिबार, असोज १२, २०७९

अहिले ४०० मेगावाट बिजुली बेचिरहेका छौं, थप ३०० मेगावाट बेच्ने तयारी छ ( मन्त्री भुसाल​ ) चालु आर्थिक वर्षमा नेपालले भारततर्फ ४०० मेगावाटसम्म बिजुली बेचिरहेको छ । यस्तै, बंगलादेशतर्फ यही वर्षदेखि ५० मेगावाट बिजुली बेच्न…

साबा महिला बास्केटबल : श्रीलंका विजेता, नेपाल दोस्रो

साबा महिला बास्केटबल : श्रीलंका विजेता, नेपाल दोस्रो

मालारानी खबर बिहिबार, असोज १२, २०७९

श्रीलंकाले साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको हो । माल्दिभ्समा सम्पन्न प्रतियोगितामा श्रीलंकाले माल्दिभ्सलाई ७२–५९…

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

कृषिमा विद्यार्थीको आकर्षण बढ्दो

मालारानी खबर बिहिबार, असोज १२, २०७९

पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको…

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु

मालारानी खबर बिहिबार, असोज १२, २०७९

डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो…

गुल्मी अस्पतालको बार्षिक समिक्षा,कार्यसम्पादनको प्रसंशा, जनशक्ति व्यावस्थापन गर्नुपर्नेमा जोड

गुल्मी अस्पतालको बार्षिक समिक्षा,कार्यसम्पादनको प्रसंशा, जनशक्ति व्यावस्थापन गर्नुपर्नेमा जोड

मालारानी खबर बिहिबार, भदौ २९, २०७९

भदौ ३० गूल्मी । गुल्मी अस्पताल तम्घासले आफुले कार्यसम्पादन गरेका कामहरुको बार्षिक समिक्षा गरेको छ । जिल्लाका सरोकारवाला निकायकाबिच एक आर्थिक बर्षमा भएका व्यावस्थापकीय सवै पक्षहरुको बारेमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सरोकारवालाई जानकारी…

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो , भारतको निर्णयपछि अझै महँगिने

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो , भारतको निर्णयपछि अझै महँगिने

मालारानी खबर मङ्गलबार, भदौ २७, २०७९

भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी…

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन

मालारानी खबर मङ्गलबार, भदौ २७, २०७९

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस विशेष रूपमा मनाउनका लागि एक सय सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको…

भदौं ७ गते नेपाल बन्द, उलङ्घन नगर्न चेतावनी

भदौं ७ गते नेपाल बन्द, उलङ्घन नगर्न चेतावनी

मालारानी खबर सोमबार, भदौ ०५, २०७९

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी, नेकपा र नेकपा माओवादी समाजवादीले भदौं ७ गते नेपाल बन्दको आयोजना गरेको छ । नेपाल सरकार र नेकपाबीच बार्ता भएर ३ बुँदे सहमति भएको १७…