आइतबार, जेठ १६, २०८३  
गुल्मीका फेन्सी कपडा व्यवसायीहरु सङ्गठित

गुल्मीका फेन्सी कपडा व्यवसायीहरु सङ्गठित

सुशील पन्थी सोमबार, माघ २२, २०७९

गुल्मीका फेन्सी कपडा व्यवसायीहरु पहिलो पटक सङ्गठित भएका छ्न् । उनिहरुले केही महिना अघि फेन्सी कपडा ब्यवसायी समितिको तदर्थ समिति गठन गरि हालै जिल्ला कार्य समितिको प्रथम जिल्ला अधिवेशन गरि विधिवत रुपमा सङ्गठित भएका हुन्…

सडक दुर्घटनामा आमा छोराको मृत्यु

सडक दुर्घटनामा आमा छोराको मृत्यु

सुशील पन्थी शनिबार, माघ २०, २०७९

माघ २१ । शनिबार बिहान पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको ज्यान गएको छ । बिहान सवा ९ बजेको समयमा तानसेन , दर्लामडाडा स्थित भित्र पक्की सडकमा ट्याक्टरले ठक्कर दिदा स्कुटरमा सवार तानसेन नगरपालिका १३ का…

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमति

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमति

सुशील पन्थी शनिबार, माघ २०, २०७९

२१ माघ, गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ…

बिवाहा एउटा सङ्ग, सुहागरात अर्कै सङ्ग …

बिवाहा एउटा सङ्ग, सुहागरात अर्कै सङ्ग …

सुशील पन्थी शनिबार, माघ २०, २०७९

गुल्मीका एक युवा र अर्घाखाँचीकि एक युवती बिच फिल्मी शैलीको भएको रोचक बिवाहा कहानिले त्यस जिल्ला सहित गुल्मीको प्रहरी देख्ने सुन्ने यी दुई जिल्लाका बासिन्दा चकित परेका छ्न । अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ४ केरुङ्गाकी…

रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै

रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै

सुशील पन्थी शुक्रबार, माघ १९, २०७९

पहिले पहिले गुन्द्रीको प्रयोग धेरै गरिन्थ्यो । तर अहिले समयको परिवर्तनसँगै बजारमा पाइने रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ छ । गुन्द्रीको स्थान हिले प्लास्टिकजन्य सामग्रीले ओगटेको छ ।…

गुल्मीको अर्जैमा ‘एक घर–एक करेसाबारी’अभियानको सुभारम्भ

गुल्मीको अर्जैमा ‘एक घर–एक करेसाबारी’अभियानको सुभारम्भ

सुशील पन्थी बिहिबार, माघ १८, २०७९

गुल्मी – लुम्बीनी प्रदेश सरकारको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लामै पहिलो पटक मालिका गाउँपालिका -०६ अर्जैमा ‘एक घर–एक करेसाबारी’ सुभारम्भ गरिएको छ । बजारमा पाईने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन…

बाग्लुङमा एक युवकद्वारा आत्मदाहको प्रयास

बाग्लुङमा एक युवकद्वारा आत्मदाहको प्रयास

सुशील पन्थी बुधबार, माघ १७, २०७९

काठमाडौं । नेपालमा आत्मदाहको घटना बढ्दै गइरहेको छ । बाग्लुङमा आज एक युवाले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको खुलेको छ ।…

नेकपा अध्यक्ष ओलीसँग राजदूतको भेटवार्ता

नेकपा अध्यक्ष ओलीसँग राजदूतको भेटवार्ता

सुशील पन्थी बुधबार, माघ १७, २०७९

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरिन् । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उनीहरूबीच भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले…

गुल्मीको ४१ औं सिडिओ सागरमणि पाठक

गुल्मीको ४१ औं सिडिओ सागरमणि पाठक

सुशील पन्थी बुधबार, माघ १७, २०७९

१७ माघ, गुल्मी । गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी प्ुण्यविक्रम पौड्यालको काभ्रेपलान्चोक सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन । सोमबार देखि कार्यभार सम्हालेका…

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहितलाई

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहितलाई

सुशील पन्थी शनिबार, कार्तिक २५, २०७९

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा…