रेसुङ्गा क्याम्पस : नेविसंघ बाट घिमिरे सभापतिको उम्मेदवार
आउदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेविसंघ गुल्मीले रेसुङ्गा बहुमुखी क्याम्पसका लागि उम्मेदवार छनोट गरेको छ । क्याम्पसका लागि स्वावियु सभापतिको उम्मेदवारमा विद्यार्थी नेता पुनराम घिमिरेलाई बनाउने निर्णय गरेको नेविसंघ गुल्मीका…












