गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मी – अरिङ्गालले टाेक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकाेट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका शैलेस सिंह ठकुरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले…












