गुल्मीबाट बुटबल जाँदै गरेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु
पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खसेर स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै पहिरोमा पुरिएर ५ जना घाईते भएको घटनास्थ्लबाट रिब्दिकोट गाउँपालिका वडा…











