शुक्रबार, जेठ २१, २०८३  
बिद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’

बिद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’

सुशील पन्थी आइतबार, असार ०२, २०८०

अहिले मालिकाका बिद्यार्थीको हातहातमा पुगेको छ । जिल्लाकै मै हुँ भन्ने पालिकाहरुलाई पुस्तक निर्माणमा निकै मुस्किल परिरहेको छ । तर, कुनै समय जिल्लाको विकट भनिने मालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण गरेर एकै…

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गयाे ।

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गयाे ।

सुशील पन्थी शनिबार, असार ०१, २०८०

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि एकजनाको मृत्यु भएको हो ।   बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु…

राेल्पा काे  रुन्टीगढी गाउँ पालिका मा एक शिक्षक द्वारा  स्थानिय मजदुर  गरिब माथि कुटपिट

राेल्पा काे रुन्टीगढी गाउँ पालिका मा एक शिक्षक द्वारा स्थानिय मजदुर गरिब माथि कुटपिट

सुशील पन्थी शुक्रबार, जेठ ३२, २०८०

तेज वीर बि .सी राेल्पा असार १ राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. ७ मा एक शिक्षक द्वारा स्थानिय बिरामी मजदुर गरिब भुपेन्द्र खड्का माथि कुटपिट भएकाे छ ।राेल्पा हाेलेरी महेन्द्र मा. वि का…

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

सुशील पन्थी सोमबार, जेठ २८, २०८०

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५…

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे  अधिवेशन सम्पन्न

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे अधिवेशन सम्पन्न

सुशील पन्थी आइतबार, जेठ २७, २०८०

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे अधिवेशन सम्पन्न भएको छ ।पहिलो पाइला नेपाल निवर्तमान अध्यक्ष रूविन पाण्डेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रीय निर्वाचन अधिकृत विनोद महत ,निर्वाचन समिति सदस्य…

तामनगर सडकमा दुर्घटना गुल्मीका दुई युवककाे मृत्युु

तामनगर सडकमा दुर्घटना गुल्मीका दुई युवककाे मृत्युु

सुशील पन्थी शनिबार, जेठ १९, २०८०

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको…

मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी

मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी

सुशील पन्थी बिहिबार, जेठ १७, २०८०

गुल्मी । स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना…

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको ह’त्या

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको ह’त्या

सुशील पन्थी बिहिबार, जेठ १७, २०८०

प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८…

गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट

गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट

सुशील पन्थी बिहिबार, जेठ १७, २०८०

आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार बाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ ।…

गुल्मीमा  बुबाले काटिदिए छोराको नाक  

गुल्मीमा बुबाले काटिदिए छोराको नाक  

सुशील पन्थी आइतबार, जेठ १३, २०८०

गुल्मीको इस्मामा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन् । घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया…