मङ्गलबार, जेठ १८, २०८३  
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मालारानी खबर बिहिबार, माघ ३०, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार…

जुम्लामा लगातार दोस्रो भूकम्प

जुम्लामा लगातार दोस्रो भूकम्प

मालारानी खबर बुधबार, माघ २९, २०८१

काठमाडौँ । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो…

रानी महलमा दुई मुख्यमन्त्री, समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

रानी महलमा दुई मुख्यमन्त्री, समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

मालारानी खबर बुधबार, माघ २९, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशहरूबीचको सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा पाल्पाको रानी महलमा आयोजना गरेको अन्तरप्रदेश समन्वय…

धरहरा प्रवेश शुल्कबाट ३ महिनामा एक करोड ५२ लाख राजस्व उठ्यो

धरहरा प्रवेश शुल्कबाट ३ महिनामा एक करोड ५२ लाख राजस्व उठ्यो

मालारानी खबर मङ्गलबार, माघ २८, २०८१

काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो ।१४ माघसम्म ३  : १५ बजेसम्म…

२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव

२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव

मालारानी खबर मङ्गलबार, माघ २८, २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विकास गरिने सूचना प्रणाली दीर्घकालीन आवश्यकतालाई हेरेर बनाउन समितिले सुझाव दिएको छ । श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठित समितिले आगामी २० वर्षपछिसम्म हुनेगरी बनाउन सुझाएको…

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

मालारानी खबर मङ्गलबार, माघ २८, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार…

भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड

भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड

मालारानी खबर सोमबार, माघ २७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दवाव वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् । आयोगको ३४ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले कसुर र कसुरदार…

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

मालारानी खबर सोमबार, माघ २७, २०८१

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि…

किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?

किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?

मालारानी खबर सोमबार, माघ २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसमा सोमबार सहभागी भएनन् । पूर्व निर्धारित कार्यक्रममा सहभागी नभएपछि प्रधानमन्त्रीको स्वास्थ्यबारे चर्चा भइरहेको छ । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यक्रममा नजानुमा…

सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

मालारानी खबर आइतबार, माघ २६, २०८१

सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महाेत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा  नष्ट भएको छ । महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको…