शुक्रबार, जेठ २१, २०८३  
कोशी प्रदेशसभा बैठक एमाले र राप्रपाद्वारा बहिस्कार

कोशी प्रदेशसभा बैठक एमाले र राप्रपाद्वारा बहिस्कार

सुशील पन्थी बुधबार, भदौ ०५, २०८०

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा…

एसिया कपको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टिम पाकिस्तानको कराँचीमा

एसिया कपको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टिम पाकिस्तानको कराँचीमा

मालारानी खबर बुधबार, भदौ ०५, २०८०

एसिया कप २०२३ को अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको कराँचीमा पुगेको छ। नेपाली टिम हिजो राति पाकिस्तानतर्फ गएको थियो। आज कराँचीमा पुगेको नेपालले त्यहाँ एक साता तयारी गर्नेछ। एक साता पाकिस्तानमा तयारीका…

साउनमै घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवै गिरावट

साउनमै घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवै गिरावट

मालारानी खबर बुधबार, भदौ ०५, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष आव २०८०\८१ क पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै…

तीन हप्तादेखि रिप र उनापानी गाउँ अन्धकारमा

तीन हप्तादेखि रिप र उनापानी गाउँ अन्धकारमा

मालारानी खबर बुधबार, भदौ ०५, २०८०

सिमकोट । गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पुर्याउँदा हुम्लाको मध्यभेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा सर्केगार्ड गाउँपालिका–२को…

एमसिसी सम्झौता भदौ १३ देखि लागू  हुने,भोलिदेखि विप्लवले खारेजी आन्दोलन गर्ने 

एमसिसी सम्झौता भदौ १३ देखि लागू  हुने,भोलिदेखि विप्लवले खारेजी आन्दोलन गर्ने 

मालारानी खबर बुधबार, भदौ ०५, २०८०

काठमाडौं  । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ। गत साउन ३१ गते बसेको…

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

सुशील पन्थी मङ्गलबार, साउन २९, २०८०

गुल्मी – अरिङ्गालले टाेक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकाेट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका शैलेस सिंह ठकुरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले…

सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते

सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते

सुशील पन्थी सोमबार, साउन २१, २०८०

बुटवल, २२ साउन । गुडिरहेको जिपमाथि ढुंगा खस्दा सिद्धबाबा सडकखण्डमा तीनजना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा गुडिरहेको जिपमाथि सडमाथिबाट ढुङ्गा खसेको थियो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका…

गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

सुशील पन्थी बिहिबार, साउन १७, २०८०

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४…

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सुशील पन्थी आइतबार, साउन १३, २०८०

१४ साउन, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको तानसेन-बुटवल सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं-३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग…

आधारभूत स्काउट तालिम सम्पन्न

आधारभूत स्काउट तालिम सम्पन्न

सुशील पन्थी सोमबार, असार १७, २०८०

रुपन्देही। स्थानीय स्काउट देवदहको आयोजनामा असार १२ गते देखी सुरु भएको एकहप्ते स्काउट तालिम सम्पन्न भएको छ। तालिममा सामुदायिक तथा निजि विद्यालयका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद…