शुक्रबार, जेठ २१, २०८३  
हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते

हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते

सुशील पन्थी शुक्रबार, असार १४, २०८०

हेटौंड। मकवानपुरको हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको…

धान रोपाइँमा रमाए विद्यार्थी (फोटो फिचर)

धान रोपाइँमा रमाए विद्यार्थी (फोटो फिचर)

सुशील पन्थी शुक्रबार, असार १४, २०८०

रेशम अधिकारी रूपन्देही। देवदहको केरवानी माध्यमिक विद्यालयका विद्यार्थी रोपाइमा व्यस्त भएका छन् ।राष्ट्रिय धान दिवसको अवसरमा विद्यालयका कृषि विषय अध्ययनरत विद्यार्थी धान रोपाइमा सहभागी भएका थिए । उनीहरूले विद्यालय नजिकैको खेतमा बिहानदेखि रोपाइ गरेका हुन्।…

गुल्मीदरवारको रोपाई (फोटोफिचर)

गुल्मीदरवारको रोपाई (फोटोफिचर)

सुशील पन्थी शुक्रबार, असार १४, २०८०

गुल्मि । गुल्मीको सदरमुकाम तम्घासबाट बसको यात्रा हुँदै अगाडी बड्दा यात्रीहरु नाचेर मनोरञ्जन दिइरहेका थिए । गुल्मिदरबार गाउँपालिकाले वडा नम्बर ५ को पच्चिसमुरे फाटमा आयोजना गरेको रोपाइँ महोत्सव स्थलमा पुग्दा बाजमय थियो । रोपारेहरुले रोपाइमा…

स्ववियु बुटवल बहुमुखी क्याम्पस द्वारा ब्लड क्यान्सर पिडित सुनितालाई आर्थिक सहयोग

स्ववियु बुटवल बहुमुखी क्याम्पस द्वारा ब्लड क्यान्सर पिडित सुनितालाई आर्थिक सहयोग

सुशील पन्थी बिहिबार, असार १३, २०८०

स्वतन्त्र विधार्थी यूनियन बुटवल बहुमुखी क्याम्पस द्वारा ·ब्लड र वाेन म्याराे क्यान्सर पिडित सुनिता खनालकाे उपचारको लागि आर्थिक सहयोग सङकलन गरेकाे छ ।हिजो एक कार्यक्रमका बिच क्याम्पस परिसरमा क्याम्पसका शिक्षक शिक्षिका र विधार्थी र स्ववियु…

मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति

मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति

सुशील पन्थी आइतबार, असार ०२, २०८०

मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर,…

बिद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’

बिद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’

सुशील पन्थी आइतबार, असार ०२, २०८०

अहिले मालिकाका बिद्यार्थीको हातहातमा पुगेको छ । जिल्लाकै मै हुँ भन्ने पालिकाहरुलाई पुस्तक निर्माणमा निकै मुस्किल परिरहेको छ । तर, कुनै समय जिल्लाको विकट भनिने मालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण गरेर एकै…

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गयाे ।

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गयाे ।

सुशील पन्थी शनिबार, असार ०१, २०८०

अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि एकजनाको मृत्यु भएको हो ।   बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु…

राेल्पा काे  रुन्टीगढी गाउँ पालिका मा एक शिक्षक द्वारा  स्थानिय मजदुर  गरिब माथि कुटपिट

राेल्पा काे रुन्टीगढी गाउँ पालिका मा एक शिक्षक द्वारा स्थानिय मजदुर गरिब माथि कुटपिट

सुशील पन्थी शुक्रबार, जेठ ३२, २०८०

तेज वीर बि .सी राेल्पा असार १ राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. ७ मा एक शिक्षक द्वारा स्थानिय बिरामी मजदुर गरिब भुपेन्द्र खड्का माथि कुटपिट भएकाे छ ।राेल्पा हाेलेरी महेन्द्र मा. वि का…

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

सुशील पन्थी सोमबार, जेठ २८, २०८०

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५…

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे  अधिवेशन सम्पन्न

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे अधिवेशन सम्पन्न

सुशील पन्थी आइतबार, जेठ २७, २०८०

पहिलो पाइला नेपाल तिलोत्तमा शाखाको दाेस्राे अधिवेशन सम्पन्न भएको छ ।पहिलो पाइला नेपाल निवर्तमान अध्यक्ष रूविन पाण्डेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रीय निर्वाचन अधिकृत विनोद महत ,निर्वाचन समिति सदस्य…