शुक्रबार, जेठ २१, २०८३  
नेप्से सूचक २ हजार अंकमा उक्लियो

नेप्से सूचक २ हजार अंकमा उक्लियो

मालारानी खबर बुधबार, मङि्सर २६, २०८०

काठमाडौँ । लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले…

के.सी मोवाईल द्वारा विजया दशमीको शुभकामना

के.सी मोवाईल द्वारा विजया दशमीको शुभकामना

मालारानी खबर शुक्रबार, कार्तिक ०२, २०८०

हिन्दु नेपाली हरुकाे महान पर्व विजया दशमी तथा शुभ दिपावली एवम् छठ पर्वकाे पावन अवसरमा सम्पुर्ण व्यवसायी , बुद्धिजीवी , जनप्रतिनिधि ,सञ्चारकर्मी,राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मीहरु लगायत देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त…

समाजसेवी के.सी द्वारा विजया दशमीको शुभकामना

समाजसेवी के.सी द्वारा हरितालिका तीजको शुभकामना

समाजसेवी के.सी द्वारा हरितालिका तीजको शुभकामना

मालारानी खबर आइतबार, भदौ ३०, २०८०

सामाजिक सद्भावसहितको नारीहरुको महान् पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दछु। तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप…

मालिका गाउँपालिका द्वारा महिला सञ्चारकर्मी सम्मानित

मालिका गाउँपालिका द्वारा महिला सञ्चारकर्मी सम्मानित

मालारानी खबर बिहिबार, भदौ २७, २०८०

गुल्मीको मालिका गाउँपालिकाले महिला सञ्चारकर्मीलाई सम्मान गरेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर महिला सञ्चारकर्मीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए । गाउँपालिकाले रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता…

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

मालारानी खबर बुधबार, भदौ २६, २०८०

२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक…

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

मालारानी खबर सोमबार, भदौ २४, २०८०

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण…

गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर क्षणभरमै छ जना घाइते

गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर क्षणभरमै छ जना घाइते

मालारानी खबर आइतबार, भदौ २३, २०८०

गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर छ जना घाइते भएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो । आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै छ जनालाई टोकेर घाइते…

अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाको प्रेस विज्ञप्ति

अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाको प्रेस विज्ञप्ति

मालारानी खबर शुक्रबार, भदौ २१, २०८०

गुल्मी । गुल्मीमा अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाले प्रेस विज्ञप्ति निकालेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर कार्कीमाथि देविस्थान माध्यमिक विद्यालयका शिक्षक यमलाल पन्थीले अभद्र व्यवहार गरेकोले…

अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक

अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक

मालारानी खबर शुक्रबार, भदौ २१, २०८०

गुल्मी । पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट…