शुक्रबार, जेठ २१, २०८३  
रोटरी क्लबद्वारा अग्नि पीडितलाई नगद र सामाग्री सहयोग

रोटरी क्लबद्वारा अग्नि पीडितलाई नगद र सामाग्री सहयोग

मालारानी खबर बिहिबार, बैशाख १२, २०८१

गुल्मी – गुल्मी जिल्लाको इस्माका अग्नी पीडितलाई रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले नगद र राहत समाग्री सहयोग गरेको छ । क्लबद्धारा संकलित राहत रकम र सामाग्री अग्नी पीडितलाई प्रदान गरेको हो ।क्लबले अग्नी पीडितको आवास निर्माणको…

लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागी : करोडौंको क्षति

लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागी : करोडौंको क्षति

मालारानी खबर बिहिबार, बैशाख १२, २०८१

 गुल्मी – गर्मीयाम सुरु भएलगत्तै लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागीका घटना बढिरहेका छन् ।  केही जिल्लामा भएको आगलागीले करोडौंको क्षति पुर्याएको छ । प्रदेशका  गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, स्याङ्जा , प्युठान , रोल्पा लगायतका जिल्लामा आगलागीका…

सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित

सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित

मालारानी खबर शुक्रबार, फागुन ०३, २०८०

काठमाडौं। नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य…

सवारी दुर्घटनाबाट तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

सवारी दुर्घटनाबाट तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

मालारानी खबर शुक्रबार, फागुन ०३, २०८०

रुपन्देही । फागुन लागकै दिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको…

नेपाली नागरिकता त्याग्दै गैर आवासीय नागरिकता

नेपाली नागरिकता त्याग्दै गैर आवासीय नागरिकता

मालारानी खबर शुक्रबार, फागुन ०३, २०८०

गुल्मी। सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेसँगै गुल्मीमा पनि गैर आवासीय नागरिकता लिनहरूको संख्या दिनानुदिबन बढ्दै गएको छ । जिल्लामा तीन महिनाको अबधिमा ३२ जनाले जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता लिईसकेको…

गुल्मीका पाण्डे मुस्ताङ प्रहरी प्रमुखमा उत्कृष्ट प्रहरीबाट पुरस्कृत

गुल्मीका पाण्डे मुस्ताङ प्रहरी प्रमुखमा उत्कृष्ट प्रहरीबाट पुरस्कृत

मालारानी खबर शुक्रबार, फागुन ०३, २०८०

गुल्मी । उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयसहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई…

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

मालारानी खबर बुधबार, मङि्सर २६, २०८०

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न  नभ्याउनेमा परेको छ । बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको हो…

भूकम्प प्रभावितलाई रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

भूकम्प प्रभावितलाई रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

मालारानी खबर बुधबार, मङि्सर २६, २०८०

बुटवल, २७ मंसिर । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम जिल्लामा सहयोग अभाव भैरहेको बेला रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले न्यानो कपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । रोटरीयन डा. हिरा बहादुर शाहको संयोजकत्वमा भूकम्प प्रभावित…

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

मालारानी खबर बुधबार, मङि्सर २६, २०८०

काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले…

नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संलग्न अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संलग्न अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

मालारानी खबर बुधबार, मङि्सर २६, २०८०

काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको…