पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाको मृत्युु १८ जना घाइते,
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा बिहीबार राति साढे ९ बजे…












