शुक्रबार, जेठ २१, २०८३  
इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

मालारानी खबर सोमबार, पुष ०३, २०७९

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र…

७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

मालारानी खबर सोमबार, पुष ०३, २०७९

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली…

कुहिँन थाले सामुदायिक वनमा काठ

कुहिँन थाले सामुदायिक वनमा काठ

मालारानी खबर सोमबार, पुष ०३, २०७९

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन् । सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख…

अध्यादेश माने शासनको विधि

अध्यादेश माने शासनको विधि

मालारानी खबर आइतबार, पुष ०२, २०७९

विगतमा पनि शासन सञ्चालन गर्न सरकारले अध्यादेश ल्याए शासन गरे । सत्ता बाहिर बस्ने राजनीतिक दलले विरोध गरे । प्रजातन्त्रको दुहाइ पनि दिए । तर, प्रवृत्ति रोकिएन, दोहोरियो, तेहेरियो । अहिले फेरि सरकारले ल्याएको मुलुकी…

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

मालारानी खबर आइतबार, पुष ०२, २०७९

काठमाडौं । आगामी सरकार गठनवारे नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का…

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द  हुने

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

मालारानी खबर बुधबार, मङि्सर २७, २०७९

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका…

बाग्लुङमा छाडा कुकुरले गाेठमै पसेर मार्न थाले घरपालुवा पशु

बाग्लुङमा छाडा कुकुरले गाेठमै पसेर मार्न थाले घरपालुवा पशु

मालारानी खबर बुधबार, मङि्सर २७, २०७९

बागलुङ । पहिचान नभएका छाडा कुकुरले गोठमै पसेर घरपालुवा जनावर मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा छाडा कुकुरले किसानको गोठमा पसेर घरपालुवा जनावर मार्न थालेका हुन् । समुहमा रहेका छाडा…

बिहे भोज खाएकाहरु विरामी भएपछि रवि लामिछानेको रोहबरमा चितवन गार्डेन रिसोर्ट शील

बिहे भोज खाएकाहरु विरामी भएपछि रवि लामिछानेको रोहबरमा चितवन गार्डेन रिसोर्ट शील

मालारानी खबर बुधबार, मङि्सर २७, २०७९

भरतपुर । भरतपुरको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरु बिरामी परेपछि शील लगाईएको छ । आज साँझ चितवन क्षेत्र नं।२ का सांसद रवि लामिछाने र चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको उपस्थितिमा रिसोर्टमा शील…

ताइपेइका हाङ र रसियाकी लैलालाई आइटीएफ जे–५ टेनिस उपाधी

ताइपेइका हाङ र रसियाकी लैलालाई आइटीएफ जे–५ टेनिस उपाधी

मालारानी खबर सोमबार, मङि्सर २५, २०७९

पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–५, सर्किट २ मा ताइपेइका के हाउ हाङले पुरुषतर्फ तथा रसियाकी लैला आक्मेतोवाले महिलातर्फ उपाधी जितका छन् । नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार भएको…

न्यानो कपडा बाँड्न पोखराबाट माडी पुग्यो लायन्स क्लब

न्यानो कपडा बाँड्न पोखराबाट माडी पुग्यो लायन्स क्लब

मालारानी खबर सोमबार, मङि्सर २५, २०७९

चितवन । गण्डकी प्रदेश बाक्लो कुहिरोले घाम छेक्दा चितवनको माडी नगरपालिकामा कठ्यांग्रिने चिसो हुन्छ । माडीलाई आफ्नो थातथलो बनाएका चेपाङ समुदाय आङ ढाक्ने न्यानो कपडा नहुँदा आगो तापेर बस्न बाध्य छन् । न्यानो कपडाकै अभावमा…