शुक्रबार, जेठ २१, २०८३  
गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई यौनहिंसा विरुद्ध प्रशिक्षण

गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई यौनहिंसा विरुद्ध प्रशिक्षण

मालारानी खबर शुक्रबार, मङि्सर २२, २०७९

चितवन । रत्ननगरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई यौन हिंसा विरुद्ध विहीबार प्रशिक्षण दिइएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरको सहयोगमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको सो…

पोखरा लिटरेचर फेस्टिभलको वक्तामा केपी ओली

पोखरा लिटरेचर फेस्टिभलको वक्तामा केपी ओली

मालारानी खबर शुक्रबार, मङि्सर २२, २०७९

राजेश पराजुली, पोखरा । बुक वर्म फाउण्डेशनको आयोजनामा हुने लिटरेचर फेस्टिभललाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आउने भएका छन् । फाउण्डेशनको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरा लेकसाइडको बाराही…

पोखराकोमा जारी व्यापार मेलामा राखिएको ‘रोटे पिङ’ खेल्नेक्रममा खसेर चार जना घाइते

पोखराकोमा जारी व्यापार मेलामा राखिएको ‘रोटे पिङ’ खेल्नेक्रममा खसेर चार जना घाइते

मालारानी खबर मङ्गलबार, मङि्सर १९, २०७९

राजेश पराजुली, पोखरा । पोखरामा व्यापार मेलाको पिङबाट खसेर चार जना घाइते भएका छन् । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापारिक मेलामा बाल उद्यानका लागि राखिएको ‘रोटे पिङ’ खेल्दा खसेर चार जना घाइते भएका हुन्…

सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?

सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?

मालारानी खबर मङ्गलबार, मङि्सर १९, २०७९

काठमाडौं । अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम…

रवि लामिछानेको प्रश्न : दार्चुलामा यो निरीहता कहिलेसम्म

रवि लामिछानेको प्रश्न : दार्चुलामा यो निरीहता कहिलेसम्म

मालारानी खबर सोमबार, मङि्सर १८, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् । उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि…

हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

मालारानी खबर सोमबार, मङि्सर १८, २०७९

काठमाँडौ । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१…

निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न हाेटल व्यवसायीकाे माग

निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न हाेटल व्यवसायीकाे माग

मालारानी खबर आइतबार, मङि्सर १७, २०७९

भैैरहवा । बढेको व्याजदर घटाउन र निर्वाध रुपमा रात्रीकालीन बजार संचालन गर्न होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन । होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले कोभिडले शून्य…

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

मालारानी खबर शनिबार, मङि्सर १६, २०७९

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।…

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

मालारानी खबर शनिबार, मङि्सर १६, २०७९

राष्ट्रिय भूमि आयोगले  भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती  हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण,…

कहाँ पुग्यो थप ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया ?

कहाँ पुग्यो थप ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया ?

मालारानी खबर शनिबार, मङि्सर १६, २०७९

नेपाल धितोपत्र बोर्डले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमार्फत थप वितरण गर्ने भनेको धितोपत्र दलाल (ब्रोकर लाइसेन्स) को कार्ययोजना बीचमै अलपत्र परेको छ । ब्रोकर लाइसेन्सका लागि खुला भएको आवेदनविरुद्ध सर्वोच्चमा मुद्दा परेसँगै सो निर्णय हालसम्म पनि किनारा…