गुल्मीमा सडक सुरक्षा, लागुऔषध र साइबर अपराध सम्बन्धी सचेतना
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गुल्मीकाे सह-आयोजनामा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा साेमबार अपराध न्यूनीकरण, शान्ति सुरक्षा र सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम संचालन…












