सोमबार, जेठ १७, २०८३  
जन्मदिनको अवसरमा फजुल  खर्च कटायर पुर्व विधालयमा खेलकुद सामाग्रि हस्तान्तरण

जन्मदिनको अवसरमा फजुल खर्च कटायर पुर्व विधालयमा खेलकुद सामाग्रि हस्तान्तरण

सुशील पन्थी शुक्रबार, जेठ ११, २०८०

पछिल्लो समय जन्मदिन क्याफे तथा बारमा गएर मनाउने प्रचलन बढिरहेको छ तर कतिपय व्यक्तिहरू नवित्तम साेचका साथ आफ्नो जन्मदिन मनाईरहेका हुन्छन ।बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विधार्थी किरण महतरा क्षेत्री ले आफ्नो जन्मदिनमा हुने फजुल खर्च…

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

सुशील पन्थी मङ्गलबार, बैशाख २५, २०८०

गुल्मी । आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा  नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आज एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार हप्तामा शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं देखि गुल्मीको रेसुङ्गा…

विश्व रेडक्रस दिवसको अबसरमा  जुनियर रेडक्रस सरकल द्धारा  जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।

विश्व रेडक्रस दिवसको अबसरमा जुनियर रेडक्रस सरकल द्धारा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।

सुशील पन्थी सोमबार, बैशाख २४, २०८०

विश्व रेडक्रस दिवसको अबसरमा श्री रेसुङा माध्यमिक बिधालयका जुनियर रेडक्रस सरकलले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेकाे छ । जुनियर रेडक्रस सरकलका सचिव सुजन पाण्डेले जानकारी दिनुभएको हाे । जा हेनरी डिउनाकाे जन्मदिनको अबसरमा…

गुल्मीमा माछा मार्ने क्रममा चिप्लिएर एकजनाको मृत्य

गुल्मीमा माछा मार्ने क्रममा चिप्लिएर एकजनाको मृत्य

सुशील पन्थी मङ्गलबार, बैशाख १८, २०८०

गुल्मी: गुल्मीको मुसिकोटमा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-४ दिगामचौरका ३८ वर्षीय रामबहादुर कुमालको ज्यान गएको हो । रामबहादुर र उनका १० वर्षीय छोरा ओमित नजिकै रहेको बडिगाड खोलामा माछा मार्न गएका…

गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

सुशील पन्थी शुक्रबार, बैशाख १४, २०८०

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम…

नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने

नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने

सुशील पन्थी बिहिबार, बैशाख १३, २०८०

– गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो। रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार…

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते !

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते !

सुशील पन्थी बिहिबार, बैशाख १३, २०८०

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल…

डढेलो निभाउने क्रममा गुल्मीमा एक बालको मृत्यु, एक घम्भीर घाइते

डढेलो निभाउने क्रममा गुल्मीमा एक बालको मृत्यु, एक घम्भीर घाइते

सुशील पन्थी शुक्रबार, बैशाख ०७, २०८०

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको ज्यान भएको छ । एक जना गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको छ । डढेलोबाट दुई घर जलेर नष्ट भएको छ । गएराती धुर्कोट गाउँपालिका-३…

गुल्मीको छल्दी खोलामा डुबेर एक जनाको मृत्यु

गुल्मीको छल्दी खोलामा डुबेर एक जनाको मृत्यु

सुशील पन्थी मङ्गलबार, बैशाख ०४, २०८०

आज दिउँसो गुल्मीमा डुबेर एक जनाको मृत्यु भएको छ । छल्दिखोलाको माझघाटको रहमा पौडी खेल्ने क्रममा जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहका ३७ बर्षिय भिम बहादुर कुवरको मृत्यु भएको हो । ।सामाचौर देखि भाडगाउ जोड्ने पुल…

गुल्मीमा आगलागीमा परेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मीमा आगलागीमा परेर ७५ वर्षीय वृद्धको मृत्यु

सुशील पन्थी शनिबार, बैशाख ०१, २०८०

वैशाख, २ गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।…