बिहिबार, जेठ २०, २०८३  
गुल्मीमा एक जना पुरुष  मृत फेला

गुल्मीमा एक जना पुरुष मृत फेला

सुशील पन्थी शुक्रबार, चैत २३, २०७९

जिल्लाको रेसुङ्गा नगरपालिका- ७ का ६४ वर्षका छविलाल सुनार मुसिकोट नगरपालिका- ५ झक्कले भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए । सुनार चैत २२ गते घरबाट चन्द्रकोट गाउँपालिका- ८ झुर्मकर्मदिपस्थित आफ्नी दिदीको घरमा पूजामा हिडेका थिए । झक्कले स्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए ।

गुल्मीमा एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

गुल्मीमा एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

सुशील पन्थी शुक्रबार, चैत २३, २०७९

गुल्मीमा गएराति आगलागीमा परेर एक वृद्धले ज्यान गुमाएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर– ६ देउराली निवासी ८३ वार्षिय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गएराति करिब १० बजे…

गुल्मी पुगेर केपी ओलीले गरे डा.चन्द्र भण्डारीको प्रसंसा

गुल्मी पुगेर केपी ओलीले गरे डा.चन्द्र भण्डारीको प्रसंसा

सुशील पन्थी मङ्गलबार, चैत १३, २०७९

गुल्मी १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्र भण्डारी जत्तिको नेता अहिले सम्म नभेटेको बताएका छन । आफ्नो पार्टिको एक कार्यक्रमलाई संबोधन गर्न गुल्मी आएका उनले यस्तो बताएका हुन । आफ्नो पार्टिका कार्यकर्ता…

एमाले विकास र लोकतन्त्रको पक्षमा छ: अध्यक्ष ओली

एमाले विकास र लोकतन्त्रको पक्षमा छ: अध्यक्ष ओली

सुशील पन्थी सोमबार, चैत १२, २०७९

गुल्मी- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत्…

पत्रकार महासंघ गुल्मी र न्यु मालिका युवा क्लब बिच मैत्रीपुर्ण भलिबल खेल हुने !

पत्रकार महासंघ गुल्मी र न्यु मालिका युवा क्लब बिच मैत्रीपुर्ण भलिबल खेल हुने !

सुशील पन्थी आइतबार, चैत ११, २०७९

मालिका गाउँपालिकामा हुने खुल्ला भलिबल प्रतियोगिताको सुरुवात मैत्रीपुर्ण खेल बाट हुने भएको छ ।आयोजक न्यु मालिका युवा क्लब र नेपाल पत्रकार महासंघ गुल्मी बीच मैत्रीपुर्ण भलिबल खेल बाट प्रतियोगिताको उद्घाटन गरिने क्लबका अध्यक्ष लोकेश गिरीले…

मुटु सम्बन्धि स्वास्थ्य शिविरको तयारी पुरा ,दुई हजारलाई सेवा दिने गाउँपालिकाको लक्ष्य !

मुटु सम्बन्धि स्वास्थ्य शिविरको तयारी पुरा ,दुई हजारलाई सेवा दिने गाउँपालिकाको लक्ष्य !

सुशील पन्थी आइतबार, चैत ११, २०७९

मालिका गाउँपालिकाले आयोजना गरेको मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पूरा भएको छ । चैत ११ गते अर्थात शनिबार वडा नम्बर आठ स्थित मालिका माविमा सञ्चालन हुने शिविरको सम्पुर्ण तयारी पूरा भएको स्वास्थ्य संयोजक…

क्रिकेटर सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले  सम्मान गर्ने ।

क्रिकेटर सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले सम्मान गर्ने ।

सुशील पन्थी मङ्गलबार, चैत ०६, २०७९

चैत ७ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बि स २०५२ साल माघ…

क्रिकेट खेलाडी अर्जुन कुमाल   छत्रकोट गाउँपालिकामा  सम्मानित !

क्रिकेट खेलाडी अर्जुन कुमाल छत्रकोट गाउँपालिकामा सम्मानित !

सुशील पन्थी मङ्गलबार, चैत ०६, २०७९

चैत ६ गुल्मी । १९ वर्ष मुनीक नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाल गृह जिल्ला गुल्मीमा नगद सहित सम्मानित भएका छन् । उनलाई आइतबार छत्रकोट गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला…

रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

सुशील पन्थी सोमबार, चैत ०५, २०७९

गुल्मी । गुल्मी जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र क्रान्तिकारीकाे गठबन्धनविरुद्ध नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन्  । सोमबार राति सम्पन्न मतगणनाको…

गुल्मीको तम्घासमा घरको दलानबाट स्कुटर चोरी

गुल्मीको तम्घासमा घरको दलानबाट स्कुटर चोरी

सुशील पन्थी शुक्रबार, चैत ०२, २०७९

गुल्मी, चैत्र ०३ ।  गुल्मीको तम्घासबाट स्कुटर चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-२ धागीथुम स्थित घरमा पार्किङ्ग गरी राखेको १८ मोडेलको लु ५० प ९२०२ नम्बरको स्कुटर गएराति चोरी भएको हो । स्थानीय सीता…