एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगितामा २५ राष्ट्रको सहभागिता पक्का
काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ‘५५औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले…












