शुक्रबार, जेठ २१, २०८३  
गुल्मीका २३ वर्षीय युवा मृत फेला

गुल्मीका २३ वर्षीय युवा मृत फेला

सुशील पन्थी बिहिबार, असोज ०३, २०८०

गुल्मी । तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी तीजको दिन…

मालिका गाउँपालिका द्वारा महिला सञ्चारकर्मी सम्मानित

मालिका गाउँपालिका द्वारा महिला सञ्चारकर्मी सम्मानित

मालारानी खबर बिहिबार, भदौ २७, २०८०

गुल्मीको मालिका गाउँपालिकाले महिला सञ्चारकर्मीलाई सम्मान गरेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर महिला सञ्चारकर्मीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए । गाउँपालिकाले रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता…

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

मालारानी खबर बुधबार, भदौ २६, २०८०

२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक…

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

मालारानी खबर सोमबार, भदौ २४, २०८०

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण…

गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर क्षणभरमै छ जना घाइते

गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर क्षणभरमै छ जना घाइते

मालारानी खबर आइतबार, भदौ २३, २०८०

गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर छ जना घाइते भएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो । आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै छ जनालाई टोकेर घाइते…

अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाको प्रेस विज्ञप्ति

अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाको प्रेस विज्ञप्ति

मालारानी खबर शुक्रबार, भदौ २१, २०८०

गुल्मी । गुल्मीमा अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै वडाले प्रेस विज्ञप्ति निकालेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर कार्कीमाथि देविस्थान माध्यमिक विद्यालयका शिक्षक यमलाल पन्थीले अभद्र व्यवहार गरेकोले…

अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक

अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक

मालारानी खबर शुक्रबार, भदौ २१, २०८०

गुल्मी । पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट…

१४४ देशमा नेपाली कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी

१४४ देशमा नेपाली कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी

मालारानी खबर बिहिबार, भदौ २०, २०८०

२१ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि रहेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका मन्त्री भण्डारीले यस्तो…

रेसुङ्गामा रोपाईजात्राको बिदा

रेसुङ्गामा रोपाईजात्राको बिदा

सुशील पन्थी बिहिबार, भदौ २०, २०८०

गुल्मी,२१ भदौ ।  रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रालगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको…

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

मालारानी खबर बुधबार, भदौ १९, २०८०

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ८ स्थित…