प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
प्युठान । प्युठानको ऐरावती गाउँपालिका (२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।…












