शुक्रबार, जेठ २१, २०८३  
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

मालारानी खबर बुधबार, भदौ १९, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११र१२)ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो…

घट्यो सुन चाँदीको मूल्य

घट्यो सुन चाँदीको मूल्य

मालारानी खबर मङ्गलबार, भदौ १८, २०८०

१९ भदौ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा…

नेपालले दोस्रो विकेट गुमायो, भीम सार्की ७ रनमै आउट

नेपालले दोस्रो विकेट गुमायो, भीम सार्की ७ रनमै आउट

मालारानी खबर सोमबार, भदौ १७, २०८०

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका…

गुल्मीमा मापसे गरि आफ्नै छाेराबाट बुबाकाे कुटपिट

गुल्मीमा मापसे गरि आफ्नै छाेराबाट बुबाकाे कुटपिट

मालारानी खबर आइतबार, भदौ १६, २०८०

गुल्मी । गुल्मीमा मापसे गरि आफ्नै छाेराले बुबाको कुटपिट गरेका छन् । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका-२ झिरबासका ६० वर्षीय टीकाबहादुर घर्तीमगरलाई आफ्नै छाेरा ३२ वर्षीय नगेन्द्र घर्तीमगरले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक…

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

मालारानी खबर आइतबार, भदौ १६, २०८०

१७ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए…

टीट्वान्टी महिला विश्वकप छनोट : नेपालले १० विकेटले हरायो बहराइनलाई

टीट्वान्टी महिला विश्वकप छनोट : नेपालले १० विकेटले हरायो बहराइनलाई

मालारानी खबर शुक्रबार, भदौ १४, २०८०

काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो । यसअघि बिहीबार खेलिएको…

६० किलो सुन प्रकरणमा थप एकजना पक्राउ

६० किलो सुन प्रकरणमा थप एकजना पक्राउ

मालारानी खबर बुधबार, भदौ १२, २०८०

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् । हङकङबाट ‘रेडी ट्रेड…

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो ढुङ्गा खसेर मृत्यु हुने ३ जनाको पहिचान खुल्यो

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो ढुङ्गा खसेर मृत्यु हुने ३ जनाको पहिचान खुल्यो

सुशील पन्थी बुधबार, भदौ १२, २०८०

गुल्मी – पाल्पामा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा घटनास्थलमै मृत्यु हुने ३ जनाको सनाखत भएको छ ।दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७  की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय…

गुल्मीबाट बुटबल जाँदै गरेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु

गुल्मीबाट बुटबल जाँदै गरेको स्कार्पियो पाल्पामा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु

सुशील पन्थी बुधबार, भदौ १२, २०८०

पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खसेर स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै पहिरोमा पुरिएर ५ जना घाईते भएको घटनास्थ्लबाट रिब्दिकोट गाउँपालिका वडा…

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति गठन

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति गठन

मालारानी खबर मङ्गलबार, भदौ ११, २०८०

बुटवल । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा आज आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभा’मा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो । मोर्चामा आबद्ध दलका ३/३ जना नेताहरू सदस्य रहने गरी समन्वय…