बुधबार, जेठ १९, २०८३  
तामनगर सडकमा दुर्घटना गुल्मीका दुई युवककाे मृत्युु

तामनगर सडकमा दुर्घटना गुल्मीका दुई युवककाे मृत्युु

सुशील पन्थी शनिबार, जेठ १९, २०८०

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको…

मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी

मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी

सुशील पन्थी बिहिबार, जेठ १७, २०८०

गुल्मी । स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना…

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको ह’त्या

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको ह’त्या

सुशील पन्थी बिहिबार, जेठ १७, २०८०

प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८…

गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट

गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट

सुशील पन्थी बिहिबार, जेठ १७, २०८०

आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार बाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ ।…

गुल्मीमा  बुबाले काटिदिए छोराको नाक  

गुल्मीमा बुबाले काटिदिए छोराको नाक  

सुशील पन्थी आइतबार, जेठ १३, २०८०

गुल्मीको इस्मामा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन् । घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया…

जन्मदिनको अवसरमा फजुल  खर्च कटायर पुर्व विधालयमा खेलकुद सामाग्रि हस्तान्तरण

जन्मदिनको अवसरमा फजुल खर्च कटायर पुर्व विधालयमा खेलकुद सामाग्रि हस्तान्तरण

सुशील पन्थी शुक्रबार, जेठ ११, २०८०

पछिल्लो समय जन्मदिन क्याफे तथा बारमा गएर मनाउने प्रचलन बढिरहेको छ तर कतिपय व्यक्तिहरू नवित्तम साेचका साथ आफ्नो जन्मदिन मनाईरहेका हुन्छन ।बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विधार्थी किरण महतरा क्षेत्री ले आफ्नो जन्मदिनमा हुने फजुल खर्च…

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

मालारानी खबर बिहिबार, बैशाख २७, २०८०

दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल…

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

सुशील पन्थी मङ्गलबार, बैशाख २५, २०८०

गुल्मी । आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा  नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आज एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार हप्तामा शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं देखि गुल्मीको रेसुङ्गा…

विश्व रेडक्रस दिवसको अबसरमा  जुनियर रेडक्रस सरकल द्धारा  जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।

विश्व रेडक्रस दिवसको अबसरमा जुनियर रेडक्रस सरकल द्धारा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।

सुशील पन्थी सोमबार, बैशाख २४, २०८०

विश्व रेडक्रस दिवसको अबसरमा श्री रेसुङा माध्यमिक बिधालयका जुनियर रेडक्रस सरकलले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेकाे छ । जुनियर रेडक्रस सरकलका सचिव सुजन पाण्डेले जानकारी दिनुभएको हाे । जा हेनरी डिउनाकाे जन्मदिनको अबसरमा…

गुल्मीमा माछा मार्ने क्रममा चिप्लिएर एकजनाको मृत्य

गुल्मीमा माछा मार्ने क्रममा चिप्लिएर एकजनाको मृत्य

सुशील पन्थी मङ्गलबार, बैशाख १८, २०८०

गुल्मी: गुल्मीको मुसिकोटमा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-४ दिगामचौरका ३८ वर्षीय रामबहादुर कुमालको ज्यान गएको हो । रामबहादुर र उनका १० वर्षीय छोरा ओमित नजिकै रहेको बडिगाड खोलामा माछा मार्न गएका…